आशमायालाई ६२ वर्षअघिको फोटो, “अहिलेका छोरी बुहारीलाई कम्मरमा गाग्री बोक्न समेत आउँदैन….”
थानकोट, चैत्र २५ । चैत्र पहिलो साता थानकोटमा पहिलो पटक आयोजना भएको चन्द्रागिरि नगर क्षेत्रका पुराना तस्बिरहरूको प्रदर्शनीमा देखाइएका १ सय २० वटा पुराना तस्बिरहरू मध्ये एक तस्बिरमा केही किशोरीहरू पिङ खेलिरहेको देख्न सकिन्थ्यो । पृष्ठक्षेत्रमा इन्द्रस्थान देखिएको उक्त तस्बिरमा पिङ खेलिरहेका केहि बालिका एवं किशोरीहरूको अनुहार प्रस्ट देख्न सकिन्थ्यो । जानकारहरूका अनुसार उक्त तस्बिर … Continue reading आशमायालाई ६२ वर्षअघिको फोटो, “अहिलेका छोरी बुहारीलाई कम्मरमा गाग्री बोक्न समेत आउँदैन….”
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed