चन्द्रागिरि ३ को वडाध्यक्षमा नेपाली काँग्रेसको अग्रता

Thankot Times
थानकोट ।
स्थानीय तह निर्वाचन अन्तर्गत अहिले चन्द्रागिरि ३ र ४ को मतगणना जारी छ ।
चन्द्रागिरि ३ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । १५०० मतगणना हुँदा चन्द्रागिरि ३ मा नेपाली काँग्रेसका उम्मेदवारले  ५२४ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले ४३३ तथा माओवादी केन्द्रका उम्मेदवारले ४०० मत पाएका छन् ।
त्यस्तै मेयरमा चन्द्रागिरि ३ मा नेपाली काँग्रेसले ६८८ तथा नेकपा एमालेले ५१३ मत पाएको छ ।  यस वडामा १९२० मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *