चन्द्रागिरि ३ को मतगणनामा मतपत्र बढी भेटिएपछि अन्तिम समयमा मतगणना स्थगित
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नंं ३ को मतगणना सकिनै लाग्दा ९ वटा मतपत्र बढी भेटिएपछि अन्तिम मतपरिणाम घोषणा हुन सकेको छैन् । अहिले उक्त वडाको मतगणना कार्य स्थगित भएको छ ।
वडा नं. ३ मा नेपाली काँग्रेसका उम्मेदवारहरूले स्पष्ट अग्रता कायम गरेका छन् ।
मतपत्र बढी भएका विषयमा छलफल गर्न नगरमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।












