निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक नभएसम्मका लागि नगरपालिकाको सेवा बन्द हुने
थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म चन्द्रागिरि नगर कार्यपालिकाबाट सम्पादन हुने सेवाहरू स्थगित हुने भएका छन् ।