चन्द्रागिरि ८ को मतगणना स्थगित

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना चन्द्रागिरि नगरमा जारी छ । हालसम्म चन्द्रागिरि १ देखी ७ तथा ९ नं. को मतगणना सकिएको छ । पछिल्लो जानकारी अनुसार  मतपत्र बढी फेला परेपछि अहिले चन्द्रागिरि नगरपालिका वडा नं. ८ को मतगणना स्थगित भएको छ । सो वडाको अन्तिम १०० मत गणना हुन बाँकी छ । सो वडामा रूख चिन्हका वडाध्यक्षका उम्मेदवारले अग्रता जारी राखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *