चन्द्रागिरि १२ मा एमालेको वडाध्यक्ष सहित ३ सदस्य पदमा जित

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

चन्द्रागिरि नगरका वडा नं. १ देखी १३ सम्मको मतगणना सकिएको छ । चन्द्रागिरि  १४ र १५ को मत गणना जारी रहेको छ । केही बेर अघि सम्पन्न  ३५५३ मत खसेको चन्द्रागिरि १२ मा नेकपा एमालेले ३ सदस्य सहित वडाध्यक्षमा बाजी मारेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *