त्रिभुवन पार्कमा राजेन्द्र लिंङ्देन
थानकोट ।
थानकोटस्थित शहिद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क)मा राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगर कमिटिले आयोजना गरेको वनभोज कार्यक्रममा सो पार्टीका शीर्षस्थ नेताहरूले सहभागिता जनाएका छन् ।
केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद फिङ्देन, उपाध्यक्ष हेमजङ्ग गुरुङ सहित पार्टीका शीर्ष नेताहरूको शनिबार आयोजित कार्यक्रममा सहभागिता रहेको राप्रपा चन्द्रागिरि नगर कमिटि स्रोतले जानकारी दियो ।












