महिला साफ च्याम्पियनसिप नेपालमा, आयोजना मिति भदाै १३-२५ सम्म

Thankot Times

थानकोट ।

साफ महिला च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ ।

शनिबार बसेको बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुने भएको हो ।

यसअघि, अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको थियो ।
शनिबारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ