नागढुङ्गामा सवारी साधनको नम्बर प्लेट स्क्यानर जडान गरिँदै

थानकोट । काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक नाका चन्द्रागिरि-२ स्थित नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने शङ्का लागेका सवारीसाधन तथा यात्रुलाई खानतलासी गर्ने काम नेपाल प्रहरीले गरिरहेको छ । उपत्यका … Continue reading नागढुङ्गामा सवारी साधनको नम्बर प्लेट स्क्यानर जडान गरिँदै