चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा मनाइने जात्रा एवं पर्वहरूको सूचीकरण गर्ने
थानकोट । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र मनाइने जात्रा एवं उत्सवहरूको सूचीकरण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको नगरको कार्यपालिका बैठकले सो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेलले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । नगर क्षेत्रभित्र मनाइने जात्रा तथा पर्वहरूको सूचीकरणका लागि सम्बन्धित वडा कार्यालयमा सात दिनभित्र निवदेन पेश गर्नु पर्ने बताइएको छ । चन्द्रागिरि नगरमा … Continue reading चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा मनाइने जात्रा एवं पर्वहरूको सूचीकरण गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed