नागढुङ्गा-नाैबिसे सडक खण्डमा पूर्णरूपमा सुचारू

Thankot Times

थानकोट ।

सडकमा ठूलो ढुङ्गा खसेपछि सडक अवरूद्ध भएको नागढुङ्गा-नाैबिसे सडक खण्डमा सवारी साधन सुचारू भएको छ ।

बिहान पात्लेवनमा ठूलो ढुङ्गा खस्दा एक लेनमा मात्रै गाडी चलाइएको थियाे । सडकबाट ढुङ्गा हटाएपछि अहिले सडक दुईतर्फी नै खुलेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *