थप ३४७ जनामा कोरोना संक्रमण, २ संक्रमितको मृत्यु

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३४७ जना संक्रमित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *