गाडीबाट झार्ने क्रममा भागेको राँगोले आतंक मच्चाएपछि थानकोट गोदाममा प्रहरीले गोली हान्यो
थानकोट । नेपाल प्रहरीले चन्द्रागिरि-४ थानकोटमा एउटा राँगोलाई गोली हानेको छ । स्थानीयबासीमा आतंक मच्चाएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उक्त राँगोलाई गोली हानेको थानकोट प्रहरी वृत्तका प्रमुख डिल्ली नारायण पाण्डेले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । प्रमुख पाण्डेका अनुसार नेपालगञ्जबाट गाडीमा ल्याइएको उक्त राँगो चन्द्रागिरि-३ खरीबोटमा शुक्रबार बिहान ३ः३० बजे गाडीबाट झार्ने क्रममा भागेको … Continue reading गाडीबाट झार्ने क्रममा भागेको राँगोले आतंक मच्चाएपछि थानकोट गोदाममा प्रहरीले गोली हान्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed