थप ९१५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *