मंसिर ४ को चुनावका लागि एमाले १० औं नम्बरमा दर्ता

Thankot Times

थानकोट ।

नेकपा एमालेले मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता गराएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् ।

नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको छ ।  ४ मंसिरमा हुने चुनावका लागि अहिले निर्वाचन आयोगले दल दर्ता गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *