कीर्तिपुरको एक घरबाट २९ तोला सुनका गरगहना चोरी

थानकोट । कीर्तिपुरमा एक घरबाट झन्डै  २९ तोला सुनका गरगहना चोरी भएको छ। मंगलबार बिहान सवा ३ बजे कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ चम्पादेवीस्थित एक घरमा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। घरमा बुढाबुढी मात्रै बस्थे। साढे २ तले घरमा पहिलो तलाको मूल ढोका फुटाएर ५-७ जना केटाहरू प्रवेश गरेको सूचना प्रहरीले पाएको … Continue reading कीर्तिपुरको एक घरबाट २९ तोला सुनका गरगहना चोरी