तीनथानामा मोटरसाइकल दु्र्घटना, चालक गम्भिर घाइते

Thankot Times

थानकोट ।

आइतबार साँझ चन्द्रागिरि- १५ तीनथानामा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

साँझ ८ करिब बजे  बा ६० प १७८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलका चालक गम्भीर घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चालकको परिचय खुल्न बाँकी रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *