नेकपा एमालेको शहरी विकास विभागको सदस्यमा उत्तमबहादुर राउत

थानकोट । नेकपा एमालेको नवगठित शहरी विकास विभागको सदस्यमा ईञ्जिनियर उत्तमबहादुर राउत मनोनित हुनु भएको छ । राउत चन्द्रागिरि नगरपालिका वडा नंं १५ को निवर्तमान वडाध्यक्ष एवं बैशाख महिनामा सम्पन्न स्थानीय तह निर्वाचनमा चन्द्रागिरि नगरको मेयर पदको उम्मेदवार हुनुहुन्थ्यो । एमालेको शहरी विकास विभाग सचिवमा गजेन्द्र थपलिया चयन हुनुभएको छ । नेकपा एमालेको श्रावण २६ … Continue reading नेकपा एमालेको शहरी विकास विभागको सदस्यमा उत्तमबहादुर राउत