चन्द्रागिरि नगरपालिकाका विषयगत समितिले पूर्णता पाए
थानकोट । चन्द्रागिरि नगरपालिकाका विभिन्न विषयगत समितिहरूले पूर्णता पाएका छन् । नगरका विभिन्न सात वटा विषयगत समितिहरूले हालै सम्पन्न नगरसभाबाट पूर्णता पाएका हुन् । थानकोट टाइम्सलाई प्राप्त सूची अनुसार नगरको सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा चन्द्रागिरि नगरपालिका १३ का वडाध्यक्ष श्रीकृष्ण खत्री चयन भएका छन् । यस समितिका सदस्यहरूमा चन्द्रागिरि १ का वडाध्यक्ष … Continue reading चन्द्रागिरि नगरपालिकाका विषयगत समितिले पूर्णता पाए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed