कवाडी सामानको राजश्व संकलनका विषयमा चन्द्रागिरि नगरपालिकाको धारणा सार्वजनिक

थानकोट । कवाडी सामानको राजश्व संकलन र बैंक दाखिलाका बारेमा सञ्चार माध्यममा प्रसारित समाचारजन्य सामाग्रीका बारेमा चन्द्रागिरि नगरपालिकाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । भदाै ११ गते एक टेलिभिजनमा चन्द्रागिरि नगरपालिकामा कवाडी सामानको विवरण दाखिला गर्दा र नाकाबाट बाहिर लैजाँदा सामानको विवरण र परिमाण फरक भएको विषयको करिब १ मिनेटको श्रव्यदृश्य समाचारजन्य सामाग्री प्रसारण … Continue reading कवाडी सामानको राजश्व संकलनका विषयमा चन्द्रागिरि नगरपालिकाको धारणा सार्वजनिक