नेपालले जित्यो केन्याविरूद्धको सिरिज, सन्दिप ‘प्लेयर अफ द सिरिज’

थानकोट । नेपालले केन्या विरूद्धको पाँच खेलको टी-ट्वेन्टी सिरिज ३-२ ले जितेको छ । पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले सिरिजमा कब्जा जमाएको हो । १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो । उसका लागि नेहेमी ओढियाम्बोले २२ बलमा ३७ तथा कप्तान शेम … Continue reading नेपालले जित्यो केन्याविरूद्धको सिरिज, सन्दिप ‘प्लेयर अफ द सिरिज’