थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०५९ जनामा गरेको नमुना परीक्षणमा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा २ हजार २ सय ३२ जना सक्रिय संक्रमित पुगेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *