पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ६३ जना

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेहरूको संख्या ६३ रहेको छ ।

एक हजार ५७४ पीसीआर परीक्षणमा ३५ जना र दुई हजार १६६ एन्टिजेन परीक्षणमा २८ जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३१ रहेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार ९ सय ६६ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *