रवि लामिछानेको पार्टीबाट समानुपातिक तर्फका उम्मेदवारहरू (सूचीसहित)

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि खुला मतदान गरेको छ ।

खुला प्रारम्भिक निर्वाचन नाम दिएको उक्त अनलाइन मतदान प्रक्रियाबाट धेरै मत पाउनेलाई समानुपातिकको बन्दसूचीमा राख्ने उक्त पार्टीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *