स्थानीय निर्वाचनको चुनाव खर्च नबुझाउने निर्वाचित उम्मेदवारहरू, चन्द्रागिरिका को को परे ? (सूचीसहित)
थानकोट ।
निर्वाचन आयोगले बैशाख ३१ मा सम्पन्न दोश्रो स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने महानगरपालिकाका मेयर तथा उपमेयर पदका २०८ उम्मेदवारलाई जनही ७ लाख ५० हजारका दरले जरिवाना तोकेको छ ।
आयोगले सार्वजनिक गरेको खर्च विवरण नुबझाउनेको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोलसहित रहेका छन् । उनीहरुले निर्वाचन कानुनअनुसार ६ महिनाभित्र जरिवाना तिर्नुपर्नेछ । जरिवाना नतिरेको खण्डमा पद नै जाने कानुनी व्यवस्था रहेको छ ।
यस्तो छ आयोगले सार्वजनिक गरेको खर्च विवरण नुबझाउनेको सूचीः















