आजको बजार भाउ गोलभेंडा ७० रूपैयाँ, रातो आलु ६७ रूपैयाँ
थानकोट ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार आज कागती प्रति किलो २२० रुपैयाँदेखि २६० रुपैयाँसम्म कारोबार भइरहेको छ । रातो आलुको मूल्य ६५ रुपैयाँदेखि ६७ रुपैयाँसम्म कायम गरिँदा रातो आलु (भारतीय)को मूल्य ३६ देखि ३८ रुपैयाँ छ ।
बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ६० देखि ७० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।
यस्तो छ आज तरकारी तथा फलफूलको बजाउ भाउः













