प्रथम मातातीर्थ गोल्डकप अन्तर्गत आज पहिलो चरणका अन्तिम खेल हुँदै

Thankot Times

थानकोट ।

२४ टोली सम्मिलित प्रथम मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो चरणका अन्तिम खेल हुँदैछन् ।

आज बिहान ८ बजे विजयपुर युवा क्लब र गोरखा युवा क्लबबीच खेल हुने छ भने दिउँसो फारभिजन युवा क्लब र समता मुलक बीच खेल हुने बताइएको छ ।

शनिबारबाट प्रतियोगिताका दोश्रो चरणका खेल हुनेछन् जस अन्तर्गत पहिलो खेलमा ग्रिनहिल्स र किसिपिडी आमनेसामुने हुनेछन् । असोज १५ गते हुने प्रतियोगिताको फाइनलको विजेताले नगद २ लाख रूपैयाँ नगद पुरस्कार पाउेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *