दहचोकस्थित मनमोहन अस्पतालले ३३ वटा पदमा कर्मचारी माग गर्यो, लिखित परिक्षा नहुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित मनमोहन अस्पताल प्रा.लि.ले विभिन्न ३३ वटा पदमा कर्मचारीहरू माग गरेको छ । जसमा नवाैं तहदेखी चाैथाे तहसम्मका कर्मचारीहरू माग भएको हो ।
चन्द्रागिरि नगरपालिका १ दहचोकस्थित मनमोहन अस्पताल प्रा.लि.मा योग्यता पुगेका इच्छुकहरूले असोज १२ गतेसम्म दरखास्त फाराम दर्ता गर्न सकिने जनाइएको छ ।














Tho hospital ma dherai kurako sudhar garnu parne rahexa….
Manasik rog le jantaharu aakranta vayeko abasthamaa psychaitrist ko vacancy nakholnu lajjaspad xa.
Exactly
आलुपाडे हस्पिटल