प्रतिनिधि सभा निर्वाचनः काठमाण्डाै ९ र १० बाट को को परे काँग्रेसको समानुपातिक सूचीमा ?
थानकोट ।
मंसिर ४ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा संस्थापन इतर पक्षको नामावली न्यूनमात्र परेको छ ।
१०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका १३ जना मात्र छन् ।
शेखर पक्षका नेता अर्जुन नरसिंह केसीको नाम समानुपातिक तर्फ सिफारिस गरिए पनि बन्द सूचीमा राखिएको छैन् ।
सूची हेर्नुहोस्ः













