इन्टरपोलको डिफ्युजन नोटिस जारी, १३५ देशका प्रहरीले सन्दीप लामिछानेलाई खोज्ने

Thankot Times

थानकोट ।

नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिश जारी गरेको छ ।

नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिश जारी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डिफ्युजन नोटिश जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ मुलुकले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् ।

आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने एक प्रहरी अधिकारीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ