फिर्ता भयो निवर्तमान सांसद् रमा आलेमगरले चढ्ने सेतो प्लेटको गाडी

Thankot Times

थानकोट ।

हेटाैंडास्थित बागमती प्रदेश सभा सचिवालयले निवर्तमान सांसद् रमा आलेमगरले प्रयोग गर्दै आउनुभएको सरकारी नम्बर प्लेटको गाडी फिर्ता गर्नुभएको जनाएको छ ।

प्रदेश सभा सचिव कृष्णहरि खड्काले सांसद् रमा आलेमगरले उद्योग, पर्यटन तथा वातावरण समितिका सभापतिका हैसियतले प्रदेश सचिवालयबाट लिएको प्रदेश ३ ००३ ००१ ००२२ नम्बरको स्कारपियो जिप र १ थान ल्यापटप फिर्ता गरेको जानकारी दिनुभयो ।

रमा आलेमगर काठमाण्डाै क्षेत्र नं. १० प्रदेश ख बाट २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *