प्रथम मातातीर्थ गोल्डकपः गोर्खाली युथलाई पराजित गर्दै किसिपिडी फाइनलमा

थानकोट । किसिपिडी युथ क्लब प्रथम मातातीर्थ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थ बालागाउँस्थित खेल मैदानमा सम्पन्न सेमिफाइनल खेलमा गोर्खाली युथ क्लबलाई २-० गोलले पराजित गर्दै किसिपिडी उपाधी नजिक पुगेको हो । किसिपिडीलाई उपाधी नजिक पुर्याउने क्रममा मनिकुमार लामा र सन्तोष श्रेष्ठले समान एक एक गोल गरेका थिए । अब … Continue reading प्रथम मातातीर्थ गोल्डकपः गोर्खाली युथलाई पराजित गर्दै किसिपिडी फाइनलमा