कीर्तिपुर नगरपालिकाले ६ जना कर्मचारीका लागि दरखास्त आह्वान गर्यो

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाले ६ जना सफाई कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

कीर्तिपुर नगरपालिकामा करारमा प्राविधिक तथा परियोजनामा कर्मचारी र सामाजिक परिचालक व्यवस्थापन गर्ने सम्बन्धी कार्यविध-२०७६ बमोजीम जनशक्ति करार सेवामा पदपूर्ति गर्न लागिएको नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिनुभयो ।

भदाै २६ गतेसम्म तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरूले सफाईकर्मी ६ जना र सडक/ढल मर्मत तथा सरसफाई कामदार ४ जनाका लागि आवेदन पेश गर्नसक्ने नगरपालिकाबाट जारी सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *