कीर्तिपुर नगरपालिकामा नगर बाहिरका सहकारीलाई शाखा एवं सदस्य सेवा केन्द्र खोल्न रोक

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाले नगरपालिका क्षेत्रमा नगर क्षेत्र बाहिर सञ्चालनमा रहेका सहकारीलाई शाखा वा सदस्य सेवा केन्द्र खोल्न स्वीकृति नदिने भएको छ ।

नगर कार्यपालिकाको बैठकले हाललाई सो निर्णय गरिएको नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिनुभयो ।

नगरकार्यपालिकाको भदाै १० गतेको बैठकले सो निर्णय गरेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *