सुनको मूल्यमा वृद्धि

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय २५ रुपैयाँ कायम भएको छ ।

सोमवार नेपाली बजारमा सुनमा प्रतितोला १ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *