गाउँलेले नचिनेको ‘नैकापे काका’

थानकोट । पहिले गाउँमै जन्मेका हुर्केका पछि गाउँ छोडी सहर पसेका सहस्रनाम धारी नैकापे काकालाई गाउँले कम अरुले बढी चिने । वहाँ नामले भन्दा कामले चिनिन चाहने स्वभावकै भएकोले यसो भएको होला । जिउँदाका जन्ती, मर्दाका मलामी नजाने कसम खाएका नैकापे काकालाई सबैले चिनुन् पनि कसरी ? न मलामी, न जन्त, न आतेपाते न मेलापाता, … Continue reading गाउँलेले नचिनेको ‘नैकापे काका’