चन्द्रागिरिमा आज सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया आयोजना हुँदै

Thankot Times

थानकोट ।

चाडपर्व लक्षित सहज सुरक्षा व्यवस्थापन तथा समुदाय प्रहरी साझेदारी सम्बन्धमा काठमाण्डाै उपत्यकाका सुरक्षा निकाय तथा जनप्रतिनिधिहरूबीच बृहत अन्तर्क्रिया आयोजना हुने भएको छ ।

ग्रीनल्याण्ड ब्याङ्केटमा बिहान ११ः३० बजे नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा राजनैतिक दलका प्रतिनिधिहरूको समेत उपस्थिति रहने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *