प्रथम चन्द्रागिरि चंगा चैटको उपाधी अजय गुरूङलाई

थानकोट ।  चन्द्रागिरि एकीकृत समाजको आयोजनामा सम्पन्न पहिलो चन्द्रागिरि चंगा चैट प्रतियोगितामा अजय गुरूङले प्रथम स्थान हात पारेका छन् ।   चन्द्रागिरि नगरपालिका १ इन्द्रस्थानमा शनिबार नगर उपप्रमुख बसन्ती श्रेष्ठले प्रतियोगितानको उद्घाटन गरेपनि खराब माैसमका कारण प्रतिस्पर्धाहरू आइतबारका लागि सारिएको थियो । प्रतियोगितामा सहभागी ४० जनालाई चार समुहमा विभाजन गरि हरेक समुहका शीर्ष दुई जनालाई अन्तिम … Continue reading प्रथम चन्द्रागिरि चंगा चैटको उपाधी अजय गुरूङलाई