सत्ता गठबन्धनको निष्कर्षः काठमाण्डाै १० मा रूख, प्रदेश क मा हसिँया हताैडा र ख मा कलम

थानकोट । सत्ता गठबन्धनले सिटको भागवण्डा टुंग्याएको छ । शुक्रबार अबेर गठबन्धनले भागवण्डा टुंग्याएको हो । जसपा गठबन्धनबाट बाहिरिएपछि केही सिट खाली राखेर चार दलबीच भागवण्डा मिलाइएको हो । माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई १९ र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने सहमति भएकाे छ । बाँकी ९९ सिट कांग्रेस र लाेसपाबीच भागबण्डा हुनेछ । प्रतिनिधि … Continue reading सत्ता गठबन्धनको निष्कर्षः काठमाण्डाै १० मा रूख, प्रदेश क मा हसिँया हताैडा र ख मा कलम