प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले प्रनितिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

आगामी मंसिर ४ को निर्वाचनका लागि समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेश गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *