काठमाण्डाै १० मा ‘बादल’ चुनाव लड्न मानेनन्
थानकोट ।
नेकपा एमालेले काठमाण्डाै १० बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार टुंगो लगाउन सकेको छैन् ।
यसअघि यो क्षेत्रबाट सुरेन्द्र मानन्धर लगायत नेताहरुको नाम सिफारिस भएको थियो । टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले भने राम बहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय सुनाएका थिए । तर नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले चुनाव लड्न अस्वीकार गरेका छन् ।












