प्रतिनिधि सभातर्फ काठमाण्डाै क्षेत्र नं. १० मा हालसम्म ४ जनाको उम्मेदवारी (भिडियोसहित)

Thankot Times

थानकोट । 

मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ताको कार्रय देशभर जारी छ । काठमाण्डाै क्षेत्र नं. १० को निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुरमा दिउँसो १ बजेसम्म ४ जनाले संघ तर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार हालसम्म गंगाप्रसाद भेटवाल (नेपाल आमा पार्टी),  इन्द्र बहादुर बराल (हाम्रो नेपाल पार्टी), धन केशरसुर्यवंशी (राष्ट्रिय जनमुक्ति पार्टी) र तिलक बहादुर रिजाल (स्वतन्त्र) ले उम्मेदवारी दर्ता गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *