काठमाण्डाै १० को माननीय बन्न ३ स्वतन्त्र सहित १९ जनाको उम्मेदवारी (सूचीसहित)

Thankot Times

थानकोट ।

आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशका सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । हाल उम्मेदवारहरूको संख्या र नाम रूजुको कार्य भइरहेको बताइएको छ ।

काठमाण्डाै १० मा पनि उम्मेदवारको मनोनयनपत्र दर्ता सम्पन्न भएको छ । सो क्षेत्रका निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार सो क्षेत्रमा कूल ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा १९ जना संघ तर्फ र प्रदेश क तर्फ  ११ तथा प्रदेश ख तर्फ १२ जनाले  गराएका मनोनयन दर्ता गराएका हुन् ।

काठमाण्डाै क्षेत्र नंं १० मा कूल ७६९०६ जना मतदाता रहेका छन् । प्रदेश क अन्तर्गत काठमाण्डाै १० क मा ४८९४४ तथा प्रदेश ख मा २७९६२ मतदाता रहेका छन् । यस क्षेत्रको प्रदेश क मा ६४ तथा प्रदेश ख मा ३३ मतदान केन्द्र कायम हुनेछन् ।

काठमाण्डाै क्षेत्र नं. १० मा प्रतिनिधि सभा सदस्यका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *