‘सूर्यकुमारी’ को फेसबुकमा नयाँ पोष्ट ‘कोठाबाट बाहिर निस्केर सास फेर्नु राम्रो’

Thankot Times

थानकोट ।

अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरको नयाँ फेसबुक पोस्टको चर्चा चुलिँदो छ ।

सोमबार बिहान १०ः४० बजे उनको फेसबुक पोस्ट यस्तो समयमा आएको छ जतिबेला उनकै दल एमालेभित्र प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट वितरणमा असन्तुष्टि सिर्जना भएका खबर आइरहेका छन् ।

समय र सन्दर्भका हिसाबले करिश्माको उक्त पोस्ट त्यसतर्फ लक्षित रहेको बुझ्न कठिन छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *