रास्वपाको निर्वाचन सम्पर्क कार्यालय कीर्तिपुरमा

Thankot Times

थानकोट ।

आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लक्षित गरि राष्ट्रिय स्वतन्त्र पार्टीले सम्पर्क कार्यालय स्थापना गरेको छ ।

सो पार्टीका काठमाण्डाै क्षेत्र नं. १० का उम्मेदवार प्रदिप विष्टले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार निर्वाचन अवधिभरका लागि कीर्तिपुर नगरपालिका ९ स्थित नगाउँ-राराहिलमा सो कार्यालय स्थापना गरिएको हो ।

यस पार्टीले काठमाण्डाै क्षेत्र नं. १० को प्रतिनिधि सभा सदस्यका लागि मात्रै उम्मेदवार खडा गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *