नेपाली काँग्रेसको प्रदेशतर्फको समानुपातिक सूचीमा चन्द्रागिरिका धर्मराज केसी र यमुनादेवी श्रेष्ठ
थानकोट ।
नेपाली काँग्रेसले आसन्न प्रदेश सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका लागि निर्वाचन आयोगमा समानुपातिक तर्फ ४४ जना उम्मेदवारको बन्द सूची पेश गरेको छ ।
नेपाली काँग्रेसले पेश गरेको सो सूचीमा सो पार्टीका केन्द्रीय महाधिवेशन प्रतिनिधि द्वय यमुनादेवी श्रेष्ठ तथा धर्मराज केसी रिजालको नाम समावेश भएको छ ।
चन्द्रागिरि ८ का केसी खस आर्य पुरूष तर्फ तथा चन्द्रागिरि ११ की श्रेष्ठ आदिवासी जनजातिकाे महिला क्लस्टरमा परेका हुन् ।
बागमती प्रदेशको समानुपातिक सूचीः












