कांग्रेसले बनायो चुनाव परिचालन समिति, संयोजकमा गोपालमान श्रेष्ठ
थानकोट ।
नेपाली कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सदस्यसभा निर्वाचनका लागि १ सय १० सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ ।
सो समितिको नेतृत्व नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठले गर्नेछन् ।
हेर्नुहोस् चुनाव परिचालन समितिका सदस्यहरुको नामावली














