आज देशभर सार्वजनिक बिदा
थानकोट ।
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबार देशभर सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो ।
जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।
















