थानकोट लगायतका क्षेत्रमा भूकम्पको धक्का महशुस
थानकोट ।
काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।
दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।
सो भूकम्पको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।