सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाई भूकम्प

Thankot Times

थानकोट ।

बुधबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

सो भूकम्पको कम्पन काठमाण्डाै उपत्यका तथा वरपरका अन्य जिल्लामा समेत महशुस गरिएको बताइएको छ ।

चीनको सिमाना नजिकै सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *